बिधुतको बक्यौता महशुल बुझाउन उद्योगीलाई निर्देशन

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विद्युत् उपभोग गरेका तर अहिलेसम्म भुक्तानी नगरेका उद्योगीलाई बक्यौता बुझाउन आउँदाे कात्तिक १७ सम्मको समय दिएको छ । २०७२ साल माघदेखि २०७५ वैशाखसम्मको बक्यौता विद्युत् महशुल भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

प्राधिकरण सञ्चालक समितिको अस्ति शुक्रवार बसेको बैठकको निर्णय अनुसार आज सूचना निकालेर २८ महिनाको बक्यौता मासिक २८ किस्तामा बुझाउनेलाई त्यसैअनुसार सुविधा दिइने भएकाले प्रक्रियामा आउन पनि भनिएको छ ।

यसअघि प्रशासकीय पुनरावलोकनको लागि तोकिएको म्याद खारेज गरिएको छ । बक्यौता भुक्तानी समयमै नगरे विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img