सबै सकिएको मान्छे म

निम्बतरु

बाटो सकिएको मान्छे म
पिठो सकिएको हंसपुरजस्तो
धर्म सकिएको पन्चधाराजस्तो
मगर सकिएको साकिन्धारा सिन्द्रेजस्तो
शास्त्र सकिएको पजिङखोला जस्तो
हिसाब सकिएको रतनमारेजस्तो
निसाफ सकिएको बराहथानजस्तो
त्यतिखेर दरबार पुग्यो बाटो सकियो भनिन्थ्यो
जताबाट गए पनि घाटमा पुगेपछि बाटो सकियो भनिन्थ्यो
अहिले हामी यस्तै हालतमा हो
यस्तै सकसमा हो हामी
सबै सकिएको मान्छे जस्तो
भन्छन् आँसुको पनि बाटो सकियो
यस्तै सकसमा छ देश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

- Advertisement -spot_img
-Advertisement-spot_img