वर्षा गराउने प्रणाली गण्डकीबाट उत्तर–पूर्व सर्दै

काठमाण्डाै – आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबैजसो ठाउँसहित देशका धेरै ठाउँमा पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा कपिलवस्तुको चन्द्रौटामा ९१ दशमलव ४ मिलिमिटर पानी परेको छ । यसैगरी बुटवलको तिलोत्तमा, नवलपरासीको परासी, चितवनको गोविन्दाबस्तीसहित स्याङ्जा र सर्लाहीको पथ्थरकोटमा ठूलो पानी परेको छ ।

केही दिनदेखि सक्रिय रहेको प्रणालीले आज पनि वर्षा गराएको हो ।

यसैबीच अरब सागरबाट आएको जलवाष्पयुक्त हावा पूर्व उत्तरतिर सरिरहेकोले अहिले गण्डकी प्रदेशबाट पूर्वतर्फ वर्षा भइरहेको मौसमविद् डेविड ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनमा पानी पर्ने क्रम घट्दै जानेछ ।

आज राति गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका १/२ ठाँउमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिनुभयो । भोलि गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका थोरै ठाँउमा मध्यम वर्षाको सम्भावना रहेको छ ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img