अब खाद्य उद्योगको नमूना ल्याउनबाहेक अरू कार्यका लागि विभाग धाउनु नपर्ने

काठमाण्डाै – खाद्य उद्योग दर्ता सिफारिश, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अनलाइनमार्फत शुरू भएको छ ।

‘नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो । उद्योगी व्यवसायीहरूले लगइन आईडी बनाई उद्योग दर्ता सिफारिश, अनुमतिपत्र जारी र नवीकरणका लागि आवश्यक कागजातहरू नेफिल्समा भर्न सक्ने महानिर्देशक कर्णले जानकारी दिनुभयो ।

सेवाग्राहीले कागजात अपलोड गरिसकेपछि विभागका कर्मचारीले हेर्नेछन् । सबै कागजात मिलेमा सेवाग्राहीको ईमेलमा अनुमतिपत्र तयार भएर जानेछ भने नमिलेमा कुन नमिलेको हो भन्ने जानकारीसहित फेरि भर्न अनुरोध जानेछ । ग्राहकले नमिलेका कागजातलाई फेरि अपलोड गर्न सक्नेछन् ।

खाद्य उद्योगको नमूना ल्याउनबाहेक अरू कार्यका लागि विभाग धाउनुपर्ने अवस्थाको अन्त्य भएको महानिर्देशक कर्णले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img