को हुन् ती ?

निम्बतरु

काम भएन भने लुलेलुले खेल्नु बरुचाँहि
यो दुनियाँ चक्कराउने खेल के भनेर खेलेको त्यस्तो

आफू परियो समानुभति गोठालो
घुमफिरको लालसामा
सौन्दर्यको रुपाजीवामा
लापरवाह तरिकाले
हिँडिरहेछु हिँडिरहेछु प्रेम संघर्षमा
आस्थाका संघर्षमा
लेलिन को हुन् र मेरा लागि ?

अनिश्यहरु
र थुप्रै जवाफ नभएका प्रश्नहरु
ईश्वरको काँधमा हालिदिएपछि
मलाई हाइसुख भएछ क्यारे !
म अहिले हल्का भएको छु
ईश्वर कुनै शासकको पेवा होइन
जस्ले रोपरवाफ नियन्त्रण गर्छ
न राजा जस्तो
खास निगाह उसैलाई मात्रै मिल्दैन जो शासक हो
ईश्वर त खास दीनदुःखीहरु जस्तै हुन्छन्
ईश्वरले त सबैभन्दा पीडित मानिसहरुमा आफूलाई देख्छ
त्यो को हो र मेरा लागि ?
त्यो ईश्वर
जुठो पानीले पनि नछ्याप्ने ।

लौकिक होस् अलौकिक शक्ति
आफू अलौकिक भएको लौकिकले भन्न थाल्यो
सबै दैवीशक्ति आफूमा भएको भन्यो
तब
त्यो को हो र लौकिक अलौकिक मेरा लागि ?
ती सिमित फण्डाहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img