यो दुनियाँ जालीझेलीको हो

निम्बतरु

यो दुनियाँ जालीझेलीको हो
नसोच्नु, साथी सहेलीको हो

बनावटी हो भने पनि एउटा दृष्टि हो
यो त एउटा केमिस्ट्री हो पानी फोटो हो
के को प्रेम के को अनुभूति हो
यो दुनियाँ जालीझेलीको हो
नसोच्नु ,सुबासिलो जाईबेलीको हो

सृँगार हो भने पनि एउटा एक्लो आभास हो
प्रेम त हावामा उडिरहेको सुवास हो
के हो खुशी, यो श्वास के हो
यो दुनियाँ जालीझेलीको हो
नसोच्नु,तिम्रो सुसेलीको हो

प्रेम भनेको क्षणिक बैराग्य हो
नसोच्नु आ-आफ्नो सौभाग्य हो
त्यो कृपा ईश्वरको आज्ञा हो
यो दुनियाँ जालीझेलीको हो
नसोच्नु,ओठ र परेलीको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img