रास्वपा भुनपा १० धन्चौरद्वारा कार्यालय संचालन

हृदय भुसाल अर्घाखाँची ।राष्ट्रिय स्वतन्त्र पार्टी भुमिकास्थान १० धन्चौर वडा कमिटीले धन्चौर टोलमा बुधबार पार्टीको वडा पार्टी अफिस बिधिबत रुपमा संचालन गरेको वडा सभापति लिला मगरले बताउनु भयो । गत साउन १७ गते सनिवार  पार्टी जिल्ला सभापति हरि प्रसाद भुसाल सहितका नेताहरूको उपस्थितिमा लिला मगरको नेतृत्वमा वडा तदर्थ समिति गठन भएको थियो ।  बुधबार पार्टी अफिस संचालन संगै पार्टीको वडा कमिटी निर्माण भएको विषय पत्र मार्फत वडा कार्यालयलाई समेत आजै जानकारी गराईको वडा कमिटी  सचीव मनोज बिस्वकर्माले बताउनु भयो । निकै मेहनतका साथ पार्टीलाई कार्यालय संचालन सम्मको अवस्थामा ल्याएको र थप ब्यबस्थित गरेर अगाडी बढ्ने रास्वपा युबा नेता पुन्य खनालले बताउनु भयो । बदलिँदो समय संगै युवाहरुको परिबर्तनको चाहानालाई अब कसैले पनि रोक्न नसक्ने युवा नेता प्रकाश पौडेलले बताउनु भयो । आगामी दिनमा पार्टी संगठनलाई सुदृढ गरेर अगाडी जाने हेमराज भट्टराईले बताउनु भयो ।मौसममा अनुकुलता भए संगै पार्टीले रचनात्मक कार्यक्रमहरु अगाडी बढाउने समेत पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै