संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे आज फैसला सुनाउने सर्वोच्चको तयारी

काठमाण्डौ – संवैधानिक आयोगका ५२ जना पदाधिकारीको नियुक्तिको विषयमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ । साढे चार वर्षदेखि विचाराधीन संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिबारे सर्वोच्चले आज निर्णय गर्न लागेको हो । यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा आजको लागि सारिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बेला संसदीय सुनुवाइ विना ५२ संवैधानिक निकायहरुमा पदाधिकारीहरु नियुक्त गरेपछि त्यसलाई बदरको माग गर्दै सर्वोच्च अदालतमा १५ वटा रिट निवेदन परेका थिए ।

ती रिटमाथि गएको माघदेखि नियमित सुनुवाइ भइरहेको छ । यो रिटको सुनुवाई गर्न गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै