जलवायु उत्थानशिलताकाे लागि क्षमता अभिवृद्धि कार्यशाला गाेष्ठी सन्धिखर्कमा समापन

बाबुराम ताम्राकार (रसाइली)

१६ असार २०८२, अर्घाखाँची । गण्डकी जलाधार उत्थानशिलता आयोजना, पारिवारिक निजि वन संघ नेपाल अर्घाखाँचीकाे सहजिकरणमा ३ दिने जलवायु उत्थानशिलताकाे लागि क्षमता अभिवृद्धि कार्याशाला गाेष्ठि सदरमुकाम स्थित हाेटल डायमण्डमा समापन भएकाे छ

२०८२ असार १४-१६ गते सम्म संचालन भएकाे तालिम पारिवारिक निजि वन संघ नेपाल अर्घाखाँचीका अध्यक्ष खिमानन्द खनालको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाकाे प्रमुख अतिथ्यतामा प्रमुख काेईरालाले उद्घाटन गरेका हुन् । कार्यक्रममा पारिवारिक निजि वन संघ नेपालका केन्द्रीय सदस्य जाेगराज गिरि, डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन श्रेष्ठ, पारिवारिक निजि वन संघ नेपालका केन्द्रिय न्यायिक समिति संयाेजक राम मल्ल ढकुरी, कुशल प्रशिक्षक सुबास देवकोटाको विशेष आतिथ्यतामा उद्घाटन सत्रकाे संचालन संघका जिल्ला सचिव सुमित्रा मुखिया र उपाध्यक्ष देवेन्द्र ढुंगानाकाे स्वागत मन्तव्यमा समापन भएकाे हाे ।


तालिममा जिल्लाका ६ वटै स्थानीय तहका सम्बन्धित व्यक्तिहरु, पत्रकारहरु लगायतकाे उपस्थितिमा जलवायु उत्थानशिलता सम्बन्धि बृहत् शिक्षा तथा क्षमता विकास सम्बन्धि गाेष्ठी प्रदान गरेकाे हाे । उक्त तालिममा वन पारिस्थितिकीय व्यवस्था, निजि वनकाे कानुनी व्यवस्था, स्थानीय सवालहरु, वहस र विवाद, निजि क्षेत्रमा व्यक्तिको अधिकार लगायतका थुप्रै विषयवस्तुहरुमा प्रशिक्षण दिईएकाे हाे ।
त्यस्तै पारिवारिक निजि वन संघ नेपाल अर्घाखाँचीले तालिम समापन पश्चात् पत्रकार सम्मेलन समेत गरेकाे छ । सम्मेलनमा आफ्नाे पुर्जि जग्गाकाे हकमा पहाडमा करिब ६० वाेटविरुवा भएकाे क्षेत्रफल र तराईमा ४० वाेटविरुवा भएकाे जग्गाको क्षेत्रफललाई निजि वन वनाउने प्रावधान छ । साेही जग्गामा भएका वाेटविरुवा स्वयम् जग्गा धनीले काट्न पाउने कानुनी व्यवस्था वनाओस जसले गर्दा गरिब तथा विपन्न वर्गमा आर्थिक रुपमा सुधार भई जिविकाेपार्जनमा समेत सहयाेग पुग्ने भएकाेले याे व्यवस्था तत्काल लागू गर्न सरकारलाई पटक पटक दवाव दिएकाे बताईएछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै