पारिवारिक निजी वन क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सन्धिखर्कमा सुरु

हृदय भुसाल अर्घाखाँची ।पारिवारिक  निजी वन संघको आयोजनामा अर्घाखाँचीमा जनवायु उत्थानशीलता तथा निजी वनको क्षमता अभिवृद्धि विषयक तीनदिने कार्यशाला गोष्ठी सनिवार देखी सन्धिखर्कमा सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले गोष्ठीको उद्घाटन गर्दै पारिवारिक बन आफैमा महत्त्वपूर्ण भएको भन्दै यसको महत्त्व र  उपयोगिता बारे सबैलाई जानकारी गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा पारिवारिक निजी वनका केन्द्रिय अध्यक्ष जोगराज गिरिले गोष्ठीको उद्देश्य, संघका कार्यक्रम,कार्ययोजना तथा पारिवारिक वनको महत्वबारे जानकारी दिनुभएको थियो।

गोष्ठीमा डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन प्रसाद श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका जिल्ला अध्यक्ष मधुकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनाल, निजी वन लुम्बिनी प्रदेश सदस्य जगत प्रसाद भुसाल, रूपा प्रधान, रामचन्द्र पोखरेल, जिल्ला सचिव सीता पन्थी,संघका केन्द्रिय न्यायीक समिति संयोजक राम मल्ल ठकुरी लगायतका वक्ताहरूले मन्तव्य राख्दै निजी वनको संरक्षण, प्रवर्द्धन तथा दिगो व्यवस्थापनमा जोड दिनुभयो। कार्यक्रम जिल्ला अध्यक्ष खिमानन्द खनालको अध्यक्षता,देबेन्द्र ढुगानाको संचालन र सुमित्रा मुखियाको संचालनमा सम्पन्न भएको थियो ।

अर्घाखाँची जिल्लाका विभिन्न पालिकाबाट सहभागी ३० जना प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यशाला असार १६ गतेसम्म सञ्चालन हुने संघका जिल्ला अध्यक्ष खिमानन्द खनालले जानकारी दिनु भयो । ३ दिन सम्म संचालन हुने कार्यशालाले निजी वनको प्रभावकारी व्यवस्थापन र जलवायु उत्थानशीलताको सन्देश फैलाउने, र यसको महत्त्व र प्रयोग बारे उपभोक्ताहरु स्पस्ट हुने समेत उदेश्य रहेको आयोजकले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img