रिस पोख्ने ठाउँ

निम्बतरु

रिस पोख्ने ठाउँ नभएको म कस्तो जन्तु
सुगाले आफ्नै छायासम्म टोक्छ
सकेछ भने अर्कै कुरा
सकेन्छ भने मयुरले पंख फिँजाएर
रिस पोख्छ
त्यो पन्छी, जसको रिस उसको पखेटामा थरथराउँछ,
र आँखामा आगो बल्छ
सामन्तहरुको रिस पोख्ने ठाउँ
यही गरिबको झुपडी त हो ।

मेरा जुजुबाजेले गाउँलेसँग रिस उठ्यो भने
भक्कुमार गोरु चुटेर रिस पोख्थे
सक्नेले अँगेनाको ओदान उठाएर फाल्थे
नसक्नेले पिलित्त आँसु झार्ने रुने

आक्रोश पोख्नुछ
कुकुरले दाँत देखाएर गुर्गराउँछ
म भने आत्माविनाशकारी
मुसाले झैँ आफ्नै जीब्रो चबाइरहेछु
फेन्स र दाम्लो टोक्ने त सामान्य कुरा
मैले आफ्नै मन चबाइरहेछु
मैले के गर्ने के ?
रिस पोख्ने ठाउँ छैन
आफ्नै मुटु चिथोरिरहेछु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै