इरानमा आक्रमण गर्ने योजना अमेरिकी राष्ट्रपति ट्रम्पबाट अनुमोदन, अन्तिम निर्णय लिन भने बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गर्नुभएको छ । तर इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारेमा अन्तिम निर्णय भने लिन बाँकी रहेको बीबीसीले जनाएको छ ।

ट्रम्पले इरानको भूमिगत युरेनियम संवर्धन केन्द्र फोर्डोमा अमेरिकी आक्रमणको बारेमा विचार गरिरहनुभको खबरमा उल्लेख छ । तर इरान आफ्नो आणविक कार्यक्रम अन्त्य गर्न सहमत भएमा ट्रम्पले आफ्नो आक्रमण योजना रोक्न सक्ने बताउनुभएको छ ।

ट्रम्पले हिजो विनाशर्त आत्मसमर्पण गर्न इरानका सर्वोच्च नेतालाई आग्रह गरे पनि इरानी नेताले अस्वीकार गरेका कारण ट्रम्पले आक्रमणमा अमेरिका सहभागी हुने भन्दै धम्क्याइरहनुभएको छ ।

जुन १३ मा इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेपछि इरानले पनि बदलामा इजरायलमाथि आक्रमण गरिरहेको छ । पछिल्लो समय दुई देशबीचको द्वन्द्व चर्किएको छ ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै