आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुन कोशीको सबै भू–भागमा विस्तार हुँदै मधेस र बागमती प्रदेश हुँदै हिजो गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको छ । मनसुन सक्रिय भएर अघि बढिरहेकोले केही दिनमै देशभर फैलने सम्भावना रहेको महाशाखाले जनाएको छ । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै