तब!

निम्बतरु

गरुड पुराणमा छ
मृत्युपछि तेह्र दिनसम्म हरकोही प्रेत रहन्छ
तब ?
हरकोही रङ्कदेखि राजासम्म
अनि के को खस् खस् !
म पद्यपान गरुँ कि गद्यपान गरुँ
मद्यपान गरुँ
आजको कुन अद्यपान गरुँ
प्रेतात्मा

नरक विद्रुप त यतै भोगिएको छ
स्वर्ग जानू अघि पनि कैयौं किमि
लगभग तेह्र-लाख किलिमिटर
नर्क यात्रा गर्नैपर्छ
यमलोक यात्रा तेह्र दिन गर्नैपर्छ
कर्म अनुसार नरकद्वार,
काँडेदार वन, आगोका खोँच र डरलाग्दा नदीहरू पार गर्नुपर्छ
तब?
के ठूला गर्छौ ए ! साईँला

हिन्दुप्रथा अनुसार
मुखाग्नि दिएर
चिताको अग्निमा समर्पण गर्नैपर्छ
जलेर मात्रै सुख छैन
खरानी खोलामा बगाउनै पर्छ
तब ?
के ठूला गर्छौ ए ! साईँला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img