काग प्रवृत्ति

निम्बतरु

काग र कागसँगसम्बन्धित
काग र कागसँग सँगठित मानसिकताहरु
आज घर वरिपरि उडे एक फनक

काग र काग- बथान लगायत
काग र कागजन्य प्रवृत्तिहरु
आज घर वरिपरि घुमे एक लर्कन

काग , काग समेत र काग तुल्य
काग र काग सम्बन्धि परम्परा
दही जस्तै जमिरहेछ
जति दूध मिसाउनु दही नै बन्छ

काग,कागसम्म र काग समान
काग र काग समावेश अवस्थाहरु
काग र काग सहित चालचलनहरु
मेरो आँगन वरिपरि घुमिरहेथ्यो
म पापड पेल्न बसिरहेथें
दुई दुखीको मेलापातमा
कोरस गाइरहेथें
भैंसीको अगाडि बिन बजाउनु जत्तिकै भयो पो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

धन्चौरमा क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

- Advertisement -spot_img
-Advertisement-spot_img