चिन्ताजनक जिन्दगी

निम्बतरु

जिन्दगीको मात्रै कुरा गर्यो भने त एन्जाइटी
धेरै चासो दियो भने पनि तनाव
लगावले झन् छट्पटी
भएजति यै जिन्दगीसँग छ

ब्रम्हनालमा सुताएर पनि
पुन: एकपटक जीवित बनाएर फर्काएको हो जिन्दगीलाई
चितामा जलिरहेको लाशले
नयाँ पाठको नयाँ अध्याय पढाएर पढाएको छ
तब पनि जिन्दगीसँग
जब लगाव बस्छ
तब घोर तनाव हुन्छ
जिन्दगीलाई चिहानघाट सम्झेर हिड्नु श्रेयस्कार हुन्छ
नत्र घोर तनाव

के के न गर्यो भनेको
नयाँ उपन्यास लेखेर
पशुपतिनाथको घाटमा पढ्छ जिन्दगीले
तिमीले आफ्नै काखमा
जिन्दगी मरिरहेको देखेनौ क्यारे ?
थप तनाव
जिन्दगी जिन्दगी ।

मानिस जब देशसँग निराश बन्छ
तब पलायन हुन्छ
ती पलायन यात्रामा पक्कै दास बन्छन्
बरु स्वदेशमा नै रैती बन्नु मनासिव
बरु झोले बन्नु वेश
त्यस्तो कायर भएर
देशसँग त्रसित मानसिकतामा
बसाइँ सर्नुभन्दा
रैती बनेर नै बस्नु वेश
बरु हजारपटक घाँटी सेरियोस्
बाँच्नु त छ छ स्वदेशमा नै
साथी हो
जिन्दगी हो
पटक -पटक आउदैन
मौका आउदैन
मौनतामा अवसर खोज्नु नै पर्छ
स्वदेश फर्क
छ स्वर्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

धन्चौरमा क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

- Advertisement -spot_img
-Advertisement-spot_img