केहि ठाउँमा बर्षा:धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ – पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

कोशी, बागमती, गण्डकी,लुम्बिनी प्रदेशलगायत सबै प्रदेशका केही ठाउँमा हिजो बेलुकादेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै कास्कीको पोखरामा ४३ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै दैलेखको ग्वाटीमा ३५, पर्साको विरगञ्जमा २८ दशमलव ६, नुवाकोटमा २९ मिलिमिटर जानी परेको मापन भएको छ । काठमाण्डौ उपत्यका, सिराहा, धनुषा, भोजपुर, कञ्चनपुरलगायतका ठाउँमा पनि पानी परिरहेको छ ।

आज पनि सबैजसो प्रदेशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै