माता पिताको स्मृतिमा हुमबहादुर सेजवालद्वारा बिधालयमा अक्षयकोष स्थापना

हृदय भुसाल अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका वडा न १ निवासी सामाजिक ब्यक्तित्व हुम बहादुर सेजवालले बिधालयमा अक्षय कोष स्थापना गर्नु भएको छ । सन्धिखर्क नगरपालिका वडा ११ अमिलेमा रहेको सरस्वती आधारभुत बिधालयमा एक कार्यक्रमका बीच ३३ हजार तीन सय ३० बराबरको अक्षयकोष सगै २ लाख बराबरको विभिन्न सामग्री वितरण गर्नु भएको बिधालयले जनाएको छ । पुज्यनिय पिता हिरासिंह सेजवाल र माता देबकला सिंहको स्मृतिमा बिधालयमा चेक सहित विभिन्न सामाग्री हस्तान्तरण गर्दा बिधाललाई निकै उत्साहित बनाएको बिधालयका प्रधानध्यापक महेन्द्र श्रेष्ठले बताउनु भयो । सामाजिक क्षेत्रमा कृयाशिल हुने र सधैं सहयोग गर्न  रुचि राख्ने हुम बहादुरले विभिन्न संघ सस्थामा पटक पटक सहयोग गर्दै आउनु भएको छ । अर्घाखाँची अस्पतालका पुर्ब कर्मचारी समेत रहनु भएका हुम बहादुरले अस्पतालमा काम गर्दा देखी नै सामाजिक भाबका साथ काम गरिरहनु हुन्थ्यो । आफू जन्मिएको ठाउँको बिधालयका जेहेन्दार बिद्यार्थी हरुलाई थोरै भए नि सहयोग होस् भन्ने उदेश्यका साथ अक्षयकोष सगै विभिन्न सामाग्री वितरण गरिएको हुम बहादुर सेजवालले बताउनु भयो । बिधालयका सम्पुर्ण शिक्षकहरुलाई दोसल्ला,बिद्यार्थीहरुलाई स्टेशनरि सामग्री, बिधालयलाई कार्पेट लगायतका विभिन्न सामाग्री वितरणले सबैलाई नै  थप उत्साह मिलेको स्थानिय हरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img