जिन्दगी लखरढाङ

निम्बतरु

हकीकतमा के छ जिन्दगी साथी
रहस्यमा छ जिन्दगी

मन पाकेको पाक्यै छ
गिजिल गिजिल गुजुगुजु
हरो भयो क्यारे ?

जिन्दगी लखरढाङ
को आयो को गयो
जान्छ आउँछ
कस्ले राख्छ हिसाब
ढल्छ कुनदिन गर्ल्यम्म !

जिन्दगी
सुतीको कपडाजस्तो फ्यास्स !
को गएन र ?
संसारबाट
यति चित्त दुख्छ
डाँडैको लाँकुरी हावैले प्यात्त !

मन्छे कि बाटैमा भेट्छु
कि घाटैमा भेट्छु
भीरैमा भएपनि फाँटैमा भएपनि
बाटैमा भएपनि टाँटैमा भएपनि

हकीकतमा के छ जिन्दगी ?
धुलमुलमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img