घातक फूल

निम्बतरु

सुँघ्दै नसा लाग्ने फूलहरु छन् बाटा छेउछाउ
धतुराको फूल जस्तै
चमेलीको फूल जस्तै
यी मध्ये तिमी अझ तेज

छुँदै बिष लाग्ने फूलहरु पनि बाटाभरि
प‍ोइजन आइभी जस्तै
कनौलो फूल जस्तै
तिमीहरु जस्तै घातक

हेर्दा सुन्दर देखिएपनि
हेर्दै घात लाग्ने फूलहरु देखेको छु बाटो वरपर
सपनामा देखिएपनि
घातक लाग्ने फूलहरु हुन्छन्
तर डर
मृत्यु पछि पनि सजाय पाइरहने हुन सक्छ

जे भने पनि
घुम्टोभित्रबाट हेर्ने सुन्दर चेहरा
घातक छ सबैभन्दा भयानक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै