म पागल

निम्बतरु

बरालिनु बरालिएर
घर फर्किदै थिएँ
आज मलाई बाझा खेतहरुले गिज्याए
साथीहरु सप्पै विदेश छन् ।

सामान्य मानिसभन्दा मेरो फरक सोच
फरक बोली र फरक व्यवहार भएकोले
असंगत बानी भएकोले
म उनीहरु जान सकिनँ
साथीहरुलाई लाग्थ्यो
मेरो पाइला पिच्छै अनौठो
बोली पिच्छै विचित्र
लगाइ पिच्छै हास्यपद
बसाईँ पिच्छै मजाक
पटकैपिच्छे खत्तम
तब साथीहरु सप्पै विदेश छन् ।

म यसकारण देशमा छु
मलाई पागल भन्न सकिन्छ
म स्वदेशमा बस्न चाहन्छु
साथीहरु सप्पै विदेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img