सुन्दरताको सानो टुक्रा

#निम्बतरु

सुन्दरताको सानो टुक्रा समातेर
ओठमा नै गुलाब भरेकाहरुले पनि
गुराँसको चर्चा गर्न फुर्सद पाए
आँखामा मनग्यै सुन्दरता भरेकाहरुले पनि
अर्को घामको पहिलो किरण छुन खोजे
भन्ने मात्रै हो
पीडाहरुले मन भरिएपछि
झन् सुन्दरता खोज्नुपर्ने हो
पीडा र आँसु भरिएको आँखाले हेर्न मान्दैन
पर लैजाउ फूलहरु भन्दछ
पीडाको खाल्टाबाट निस्कन मन हुदैन क्यारे !

जब तिमीले एक पलक पनि हेरेनौ भने
पहाड गुराँसले सिँगारिएपनि सुन्दर देखिएन
जब तिमीले मलाई पहिलो पल्ट
एक नजर हेरिकी थियौ
त्यतिबेला मलाई आकाश औंधी सुन्दर लागेको थियो
यसरी पहिलो र एकै झल्को नै
सुन्दरताको अनुपम अनुभूति थियो

सुन्दरता यस्तो हो
रुपमा अष्टाव्रक नै भए पनि
अरु कसैले प्रेमपूर्वक भनिदियो भने
सुन्दरता अझ निखारिन्छ
माहुतेले एउटा टिँगारीको भरमा हात्तीलाई डोर्याउँछ
त्यो प्रेमको सुन्दरताले थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img