अर्घाखाँचीको ढाकावाङ्गमा आगलागी एक गोठमा क्षति

टेकराज भुसाल अर्घाखाँची। अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ कुमलडाडामा आगलागी भएको छ। आगलागीबाट एउटा गाेठ जलेर क्षति भएको छ।

आगलागीबाट स्थानीय सावित्रा भुसालकाे गाेठमा क्षति पुगेकाे ढाकावाङ्ग प्रहरी चाैकीले जनाएको छ।

मंगलबार बिहान भैसीलाई पानी तताएकाे आगाे गाेठमा ८ बजेकाे समयमा सल्किएकाे थियो। आगाे प्रहरी र स्थानीयको सक्रियतामा बिहान ११ बजे नियन्त्रणमा लिइएको थियो ।

भुसालको गाेठमा स्थानीय टाेपबहादुर बिकले भाेगचलन गर्दै आएको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img