अर्घाखाँचीका विशालले गरे जन्मदिनको अवसरमा गरिव तथा जेहेन्दार बिद्यार्थी लाई भाग्यबोक्ने झोला बितरण

माधव खनाल अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न १ ओखटे निवासी हाल दक्षिण कोरियामा रोजगारी गर्दै आएका विशाल खनालले आफ्नो जन्मदिनको अवसर पारी जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न १ राजिमेमा रहेको श्री देउराली आधाभुत बिधालयमा अध्यनरत गरिब जेहन्दार तथा अति बिपन्न परिबारका पाँचजना बिद्यार्थी लाई भाग्यबोक्ने झोला प्रदान गरि आफ्नो जन्मदिन मनाएको बिधालयका प्रधानध्यापक भक्ती रानाले बताउनुभयो ।
खनालले आफू रोजगारीको सिलसिलामा देसभन्दा बाहिर रहेपनी आफुले अध्यन गरेको बिधालय तथा आफ्नो स्वर्गीयवुवाले ३१ वर्ष सम्म अध्यापन गराएको बिधालयमा अध्यनरत गरिव जेहेन्दार एवं अति बिपन्न परिबारका बिद्यार्थी भाइबहिनी लाई भाग्यबोक्ने झोला बितरण गरि जन्मदिन मनाउन पाउँदा आफू र आफ्नो परिवार अत्यन्तै खुसी भएको साथै स्वर्गीय बुबाको समेत आत्मलाई शान्ती मिल्ने बताउनुभयो ।
उक्त बिधालयका तत्कालीन प्रधानध्यापक समेत रहनुभएका विशाल खनालका बुवा उमाकान्त खनालको २०७९ सालमा असामयिक निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै