टिकटकले गरेको अपिल अमेरिकाको संघीय अदालतबाट खारेज

अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने वा अमेरिकी कम्पनीलाई बिक्री गर्नेसम्बन्धी अमेरिकी कानूनविरुद्ध सामाजिक सञ्जाल टिकटकले गरेको अपिल संघीय अदालतले खारेज गरेको छ ।

भिडियो एप्लिकेसन टिकटकको सञ्चालक कम्पनी बाइटडान्सले अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भन्दै अमेरिकी कानूनको विरुद्ध अमेरिकाको संघीय अदालतमा अपिल गरेको थियो । तर अदालतले टिकटकको अपिल अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

अब चिनिया कम्पनीले अर्को वर्ष भित्र टिकटकसम्बन्धी अमेरिकामा हुने कामको अधिकार अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्छ । नत्र अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउन सक्छ । टिकटकले अब सर्वोच्च अदालतमा याचिका दायर गर्ने बताएको छ ।

टिकटकको मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिकाले टिकटकबाट अमेरिकी नागरिकको सूचना चोरी हुन सक्ने आशँका गरेको छ । तर बाइटडान्सले यो आरोपलाई अस्वीकार गर्दै आएको छ । चर्चासँग विवादमासमेत परिरहने टिकटक भारतमा पनि प्रतिबन्धित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै