सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसका शाह मुख्यमन्त्री बन्ने

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको थियो ।

केन्द्रमा भएको नयाँ सत्ता समिकरण र सहमति अनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनेछ । कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ । आवश्यक निर्णय गर्न अहिले संसदीय दलको बैठक बस्दैछ ।

बैठकले पार्टीबाट मन्त्री बन्नेको नाम पनि टुङ्गो लगाउनेछ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत जुटाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसद हुँदा दुई सहज बहुमत पुग्छ ।

नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाएको छ । आज पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्ने र आजै मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने भएको छ । शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै