रसुवाको टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको उद्धार

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको टिमुरेमा बाढीले पुरिएकी ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।
  • माटोमुनि रोइरहेको आवाज सुनेपछि प्रहरीले तत्परता देखाएर उनको उद्धार गरेको हो।
  • बालिकालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने प्रयास भइरहेको छ।

काठमाण्डौ – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढीका बेला माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीले हिजो शुक्रबार बेलुका उद्धार गरेको छ ।

भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले माटोमुनि बालिका रोईरहेको आवाज सुनेपछि तत्काल खोजीकार्य शुरु गरी माटोमुनि पुरिएको अवस्थामा ती बालिकालाई फेला पारेको थियो ।

उद्धारपछि उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा ल्याई न्यानो बनाई राखिएको थियो । उनलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाउने प्रयास भैरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरुको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपालको टोली निरन्तर परिचालन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img