साउनमै ५७ हजार मेट्रिक टनभन्दा धेरै ग्यास आयात

समाचार सारांश
Auto Generated by AI
  • साउन महिनामा ५७ हजार ३१३ मेट्रिक टन एलपी ग्यास आयात भएको छ।
  • यो अघिल्लो पाँच महिनाको तुलनामा सबैभन्दा धेरै ग्यास आयात हो।
  • साउनमा देशभर ४० लाख ३६ हजारभन्दा बढी सिलिन्डर बिक्री भएका छन्।

काठमाण्डाै – गएकाे साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टनभन्दा धेरै खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

नेपाल आयल निगमका अनुसार गएकाे साउनमा ५७ हजार ३१३ मेट्रिक टन ग्यास आयात भएकाे छ । पछिल्लो ५ महिनामध्ये साउनमा सबैभन्दा धेरै ग्यास आयात भएको हो ।

यस्तै गएकाे असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको थियाे ।

साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान ग्यास सिलिन्डर बिक्री भएको निगमले जनाएको छ । असारकाे तुलनामा साउनमा झन्डै ९ लाख ग्यास सिलिन्डर धेरै बिक्री भएको हाे ।

निगमले आउँदा दिनमा पनि ग्यासकाे आयात हुँदै जाने उल्लेख गर्दै आवश्यकताअनुसार खरिद गर्न उपभोक्तालाई आग्रह गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img