आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • आज मधेशबाहेकका पहाडी क्षेत्रका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ।
  • राति कोशी र बागमतीका पहाडी भेगमा मुसलधारे वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
  • मनसुनी वायुको प्रभावका कारण अहिले देशभर वर्षा भइरहेको छ।

काठमाण्डौ — आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाहुने सम्भावना रहेकाे छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

त्यस्तै आजराति कोशी र बागमती प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा भने हावाहुरीको सम्भावना रहेको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गएराति सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका धेरैजसो पहाडी जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै खोटाङको ऐसेलुर्खकमा ५९ मिलिमिटर वर्षा मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img