रिब्दीकोट गाउँपालिका भित्रका विद्यालयहरुका विद्यार्थीहरुको मुटु स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • रिब्दीकोट गाउँपालिकामा विद्यार्थीहरूको मुटु स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ।
  • यो अभियान पालिकाभित्रका सबै विद्यालयमा ५ गतेसम्म सञ्चालन हुनेछ।
  • परीक्षणमा समस्या देखिएका विद्यार्थीहरूलाई निःशुल्क औषधोपचार गरिनेछ।

पदम गैरे पाल्पा । रिब्दीकोट गाउँपालिकाको आयोजना एवं नेपाल हार्ट फाउन्डेसन (NHF) पाल्पा शाखाको प्राविधिक सहयोगमा रिब्दीकोट गाउँपालिका भित्रका विद्यालयहरुका विद्यार्थीहरुको मुटु स्वास्थ्य परिक्षण कार्यक्रम शुरु भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की ले गर्नुभएको थियो ।
कार्यक्रम रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी र देवदह मेडिकल कलेज रुपन्देहीका अध्यक्ष गोपाल बहादुर पोखरेल नेपाल हार्ट फाउन्डेसनका डा. सुमन्त प्रसाद बन्जाडे खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र खस्यौली, पाल्पाका डा. अनिल गैरे को आथिथ्यता र विद्यालयका शिक्षकहरु, विद्यार्थिहरु, अभिभावकहरु लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा पहिलो चरणको चेकजाँच कार्यक्रम शारदा मा. वि. ख्याहा,भबानी मा.बि कुसुम खोला लगायत १२ वटा बिद्यालयमा सम्पन्न भएको छ।
विद्यालयका विद्यार्थीहरुको मुटु परिक्षण कार्यक्रम १ देखि ५ गतेसम्म संचालन हुनेछ। मुटु परिक्षण कार्यक्रम रिब्दीकोट गाउँपालिका भित्रका सबै विद्यालयका विद्यार्थीहरु (बालकक्षा देखि कक्षा १२ सम्म) का लागि गरिने भएकोले पुर्व सुचना अनुसार आ-आफ्ना बालबालिकाहरुलाइ तोकिएको स्थानमा उपस्थिती गराएर सहयोग गर्नुहुन सम्बन्धित विद्यालय एवं अभिभावकहरुलाइ आह्वान समेत गरेको छ ।
यस परिक्षण कार्यक्रम अन्तर्गत कुनै पनि विद्यार्थीहरुमा मुटु सम्बन्धी समस्या देखा परेमा नि: शुल्क औषधि उपचारको व्यबस्था समेत गरिने आयोजक ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन फिर्ता

पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाण्डौमा आज ७ केन्द्रबाट ग्यास वितरण हुँदै

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य : नयाँ मापदण्ड लागु

- Advertisement -spot_img
-Advertisement-spot_img