पेट्रोलियम पदार्थको मूल्य यथावत

समाचार सारांश
Auto Generated by AI
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।
  • भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा यो निर्णय गरिएको हो।
  • यसअघि तोकिएको पेट्रोल र डिजेलको पुरानै मूल्य देशभर कायमै रहनेछ।

काठमाण्डौ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ  । निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट अस्ति साउन ३० गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले हिजो पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको हो ।

यसअघि निगमले गएको साउन १८ गते पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा पेट्रोल तथा डिजेल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा दोस्रो वर्ग दाङ र सुर्खेतमा १९९ रुपैयाँ तथा तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा  प्रतिलिटर २०० रुपैयाँ निर्धारण गरेको थियो ।

अहिले पनि त्यही भाउलाई कायम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img