चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

समाचार सारांश
Auto Generated by AI
  • चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको छ।
  • वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र तोडफोडका दोषीलाई कडा कारबाही गर्न सङ्घले माग गरेको छ।
  • घटनामा संलग्नलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्दै सङ्घले थप कार्यक्रमका लागि सर्वपक्षीय भेला बोलाउने जनाएको छ।

काठमाण्डौ – नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्दको घोषणा गरेको छ ।

सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो । गएको साउन ९ गते नारायणी अस्पताल, वीरगञ्जमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा सङ्घले दोषीलाई कारबाहीको माग गरेको छ ।

घटनामा डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई समेत कारबाही गर्न सङ्घले माग गरेको छ । पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कारबाहीको माग गरेको सङ्घले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

- Advertisement -spot_img
-Advertisement-spot_img