आज कोशी तथा मधेश प्रदेशमा मध्यम वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • आज कोशी र मधेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।
  • राति र भोलि देशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको पूर्वानुमान छ।
  • मौसम परिवर्तनशील भएकाले चट्याङ र वर्षाबाट सुरक्षित रहन महाशाखाको आग्रह छ।

काठमाण्डौ – आज दिउँसो मुख्यगरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेश प्रदेशका थोरै ठाउँ र तराईका एक/दुई ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै रातिको समयमा कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेशका एक, दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भू–भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला भने घाम लागिसकेको छ । प्रि–मनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै