७ बैशाख २०८३, सोमबार
७ बैशाख २०८३, सोमबार

सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी

समाचार सारांश
Auto Generated by AI
  • सरकारले सरकारी कर्मचारीको तलब १५-१५ दिनमा दिने तयारी गरेको छ।
  • अर्थ मन्त्रालयले यसका लागि आवश्यक व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।
  • नयाँ व्यवस्था लागू भएपछि कर्मचारीले महिनामा दुई पटक तलब पाउनेछन्।

मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पठाएको पत्रमा हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलब भत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

अहिलेसम्म सरकारी कर्मचारीहरूले तलब भत्ता मासिक रूपमा एकमुष्ट पाउँदै आएका छन् । प्रस्तावित नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले महिनामा दुई पटक तलब पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै