जनताको सेवामा निरन्तर समर्पित छु : उम्मेदवार चौहान

हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँची जिल्लाबाट नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार राम बहादुर चौहानले आफू जनताको सेवामा निरन्तर समर्पित रहेको बताएका छन्। मालारानी गाउँपालिका वडा नम्बर २ र ३ मा आयोजित मतदाता संघसँगको भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार चौहानले यस्तो बताएका हुन्।
उहाँले लामो समयदेखि जनताको सेवामा सक्रिय रहँदै आएको उल्लेख गर्दै, आफूले नेतृत्व गरेको अवधिमा जिल्ला अस्पताल लगायत विभिन्न संस्थामा उदाहरणीय काम गरिएको दाबी गर्नुभयो। अहिलेसम्म आफूले गरेका कुनै पनि काममा कसैले प्रश्न उठाउन नसकेको बताउँदै, अर्घाखाँचीको समग्र विकासका लागि यसपटक आफूलाई विजयी गराउन सम्पूर्ण मतदातासमक्ष आग्रह गर्नुभयो।
उम्मेदवार चौहानले जनताको भरोसा र समर्थनकै आधारमा जिल्लाको विकास, सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img