सुपादेउराली सांस्कृतिक समाज काठमाडौँद्वारा सहयोग सामग्री हस्तान्तरण

मुकुन्द भुसाल काठमाडौ ।अर्घाखाँची काठमाडौँ सांस्कृतिक समाज, काठमाडौँद्वारा सहयोगी समाज नेपाल अनाथालय (जोरपाटी, काठमाडौँ) मा न्यानो कपडा तथा ब्लाङ्केट वितरण गरिएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित यस कार्यक्रममा अर्जुन कुँवर, भानु खनाल, सुभाष ज्ञवाली, मतिराज खनाल, मुकुन्द घिमिरे, कृष्ण भुसाल, ध्रुव बस्नेत, काशीनाथ घिमिरेलगायतको सक्रिय टोली उपस्थिति थियो।
कार्यक्रममार्फत अनाथालयमा आश्रित बालबालिकालाई न्यानो कपडा र ब्लाङ्केट वितरण गरियो, जसले चिसो मौसममा बालबालिकाको सुरक्षा र सु–स्वास्थ्यमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको अर्घाखाँची काठमाडौँ सांस्कृतिक समाजले गरेको यो काम अत्यन्त सराहनीय, उल्लेखनीय र प्रेरणादायी रहेको अनाथालय पक्षले जनाएको छ।
समाजका पदाधिकारीले आगामी दिनमा पनि यस्ता मानवसेवा सम्बन्धी कार्यक्रम निरन्तर रूपमा चलाइने प्रतिबद्धता दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भूमिकास्थानको १९औँ नगरसभाबाट बजेट पारित

सिंहदरबारतिर जाने बाटो

तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन

मनसुन प्रवेश भएको क्षेत्रमा गए राति ठूलो वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img