वडा सदस्यद्वारा दशैकाे पुर्वसन्ध्यामा ४ थान डस्टविन हस्तान्तरण

बाबुराम रसाइली (ताम्राकार)

१२ असाेज २०८२, गाेदावरी । आज अर्थात २०८२ असाेज १२ गतेकाे दिन सरसफाइ कार्यक्रमका साथै डस्टविन गरिएकाे छ । विजया दशमी २०८२ काे पुर्वसन्ध्यामा फाेहाेरकाे उचित व्यवस्थापन गर्ने उदेश्य संगै शृजनशिल गतिविधिको सुरुवात कैलालीको गोदावरी नगरपालिका वडा नं.२ का वडा सदस्य डवल बहादुर साउँदले ४ थान डस्टविन हस्तान्तरण गरेका छन् ।

CLEAN UP NEPAL संस्थाको आर्थिक सहयोगमा आज गोदावरी नगरपालिकाकाे वडा नं. २ शिवनगर टोल, गल्ली न.१ अत्तरियामा श्रमदान गरि शृजनशिल गतिविधि अन्तर्गत सरसफाइ कार्यक्रमका साथै ४ थान डस्टविन हस्तान्तरण गरिएकाे हाे । अन्य समयमा भन्दा चार्डपर्वमा घर, टाेलबाट धेरै फाेहाेर उत्पन्न हुने र साेही फाेहाेर व्यवस्थापनकाे निम्ति उक्त संस्थाकाे सहयाेगमा डस्टविन वितरण कार्यकाे थालनी गरेकाे परियाेजना संयाेजक कैलाश विक्रम शाहीले बताएका छन् । साथै उनले आ-आफ्नो टोलमा सबैले चासो र चिन्ता लिने हो भने सम्पुर्ण नगर सुधार हुने कुरामा दुईमत नभएकाे बताउदै समय – समयमा सबैले आ-आफ्नो टोल सुधारमा लाग्ने र सानो सानो फाेहाेर व्यवस्थापनले मानव जीवनलाई मात्र नभई वातावरणलाई स्वस्थ्य राख्न महत्वपुर्ण याेगदान पुर्याउने र आगामी दिनमा ठुलाे परिवर्तनकाे आधार बन्न सक्ने समेत बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img