सबै सकिएको मान्छे म

निम्बतरु

बाटो सकिएको मान्छे म
पिठो सकिएको हंसपुरजस्तो
धर्म सकिएको पन्चधाराजस्तो
मगर सकिएको साकिन्धारा सिन्द्रेजस्तो
शास्त्र सकिएको पजिङखोला जस्तो
हिसाब सकिएको रतनमारेजस्तो
निसाफ सकिएको बराहथानजस्तो
त्यतिखेर दरबार पुग्यो बाटो सकियो भनिन्थ्यो
जताबाट गए पनि घाटमा पुगेपछि बाटो सकियो भनिन्थ्यो
अहिले हामी यस्तै हालतमा हो
यस्तै सकसमा हो हामी
सबै सकिएको मान्छे जस्तो
भन्छन् आँसुको पनि बाटो सकियो
यस्तै सकसमा छ देश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img