रानिपोखरि प्रहरी कार्यलयलाई लुम्बिनी तन्दुरी व्यावसायिक संघको सहयोग

मुकुन्द भुसाल काठमाडौ । जेन जि आन्दोलनको क्रममा आगजनीमा परेको उपत्यका प्रहरी कार्यलय रानिपोखरी लाई लुम्बिनी तन्दुरी व्यावसायिक संघ काठमाडौले सहयोग गरेको छ ।
२०८२ भदौ २३र २४ गतेको आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यलय रानिपोखरी देशकै प्रसाशकिय भबन उपत्यका प्रहरी कार्यलयमा जहाँ २६४ जना कर्मचारीको खाना खाने मेस र क्यान्टिन पुर्ण रुपमा लुटपाट र आगजनीमा भएकोले सो मेस सन्चालन गर्नको लागी चाहिने सम्पुर्ण सामाग्री लुम्बिनी तन्दुरी ब्यबसायि संघ काठमाडौले उपलब्ध गराएको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा सस्थाका अध्यक्ष राम प्रसाद पोखरेल उपाध्यक्ष सुरज पोखरेल र कलाधर अधिकारी सचिव नमराज पोखरेल कोषाध्यक्ष सागर पौडेल सदस्य हरी लगाएत सम्पुर्ण संघका पदाधिकारी र सो कार्यलयका प्रहरी नायव महानिरीक्षक ओम बहादुर राणा र वरिष्ठ सही अरुण उप्रेती को रोहबरमा हस्तान्तरण गरिएको छ सोही कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष राम प्रसाद पोखरेलले यस लुम्बिनी तन्दुरी ब्यबसायी संघले आपत बिपत भैपरी आउने ब्यक्ति लगाएत सस्थाहरुलाइ सहयोग गर्दै आइरहेको र आगामी दिनहरूमा पनि सहयोग गर्ने जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

- Advertisement -spot_img
-Advertisement-spot_img