२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

आगोमा फुलेका फूलहरु

निम्बतरु

आगो विनाशको प्रतीक हो, फूल सौन्दर्यको
जीवन केवल शान्त बगैँचा मात्रै होइन
यो निरन्तर द्वन्द्व, संघर्ष र पीडाको मैदान पनि हो।
आगोले जस्तै, कठिनाइले मानिसलाई परीक्षामा पार्छ
तर त्यही कठिनाइको बीचमा पनि यदि फूल फुल्छ भने,
त्यो साधारण फूल होइन,
त्यो दृढता, साहस र अमर सौन्दर्यको फूल हो।
इतिहासमा परिवर्तन दुखाइको आगोबाट जन्मिएका छन्।
कतिपय तृष्णाको दाहक आगोबाट फुल्यो
प्रेम र करुणाका फूलहरू
युद्ध, निर्वासन र क्षतिबीच पनि फुलेका छन्।
यसरी, आगोले नाश मात्र गर्दैन
कहिलेकाहीँ त्यसै आगोले शुद्ध, निर्मल र नयाँ जीवन दिन्छ।

रातको अँध्यारोमा आगोको रौद्र नृत्य भइरहेको छ।
हावाले ठड्याएको ज्वालामुखी बीच
कतै एउटा फूल टल्किरहेको छ।
त्यो फूल न त आगोले खाएको छ, न त अँध्यारोले।
त्यो फूल जीवनकै अदम्य जिद्दी हो, जसले भन्न खोज्छ
परिवर्तन जायज छ
त्यो सहिद र घाइते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै