जेन जी’ आन्दोलन : ७ जनाको ज्यान गयो, कैयौं घाइते

काठमाण्डाै – नेपालमा सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएको विरोधमा नवयुवा पुस्ताले थालेको सडक आन्दोलनमा प्रहरीले गोली चलाउँदा कम्तीमा ७ जनाको ज्यान गएको छ ।

प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर अस्पतालहरूबाट प्राप्त विवरण अनुसार कम्तीमा ७ जनाको ज्यान गएको हो । ट्रमा सेन्टरमा मात्रै ४ जनाको ज्यान गएको छ । यस्तै सिभिल अस्पतालमा २ र केएमसी अस्पतालमा १ जनाको ज्यान गएको सम्बन्धित अस्पतालहरूले जनाएका छन् ।

‘जेन जी’ भनिने नवयुवा पुस्ताहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्धसहित भ्रष्टचारको विरोधमा सडक आन्दोलन थालेका हुन् ।

प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले घातक बल प्रयोग गरेको छ । प्रहरीले जथाभाबी गोली चलाएको हो । यस्तै अश्रुग्यास र लाठीचार्ज पनि जथाभाबी गरेको छ । सिभिल, एभरेस्ट, ट्रमा, केएमसी लगायतका अस्पतालहरू घाइतेले भरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img