इम्बोस्ट नम्बर प्रणालीको विरोधमा सचेत नागरिक समाज अर्घाखाँचीले बुझायो ज्ञापनपत्र

अर्घाखाँची ।अर्घाखाँची जिल्लाका सचेत युवाहरूले इम्बोस्ड नम्बर प्रणालीको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ज्ञापनपत्र बुझाएका छन ।
ज्ञापनपत्रमा सरकारले लागु गर्न लागेको उक्त प्रणालीले जनतामा असन्तुष्टि र अन्योलता सिर्जना गरेको तथा पारदर्शिता खण्डित गरेको आरोप लगाइएको छ।
उक्त प्रणाली खारेज गर्न, नागरिकमैत्री प्रक्रिया अपनाउन र जनसरोकारवालासँग छलफल गर्न सँगै विभिन्न माग सहितको ध्यानाकर्षण समेत गराएको अभियान्ता गुरुदेब खनालले बताउनु भयो ।
स्वतन्त्र नागरिक समाज अर्घाखाँचीले यसभन्दा पहिले पनि सामाजिक सञ्जालबाट सचेतना गराउने विरोध प्रदर्शन गर्ने जस्ता कार्य गर्दै आएका छन् । यदि सरकारले आम व्यावसायिहरुको मागलाई सम्बोधन नगरे चरणबद्व रुपमा आन्दोलनका कार्यक्रम अगाडी बढाउने पुस्कर पौडेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

- Advertisement -spot_img
-Advertisement-spot_img