अर्घाखाँचीमा इम्बोस नम्बरको विरोध 

अर्घाखाँची । सोमबार बिहान अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सरकारले सवारी साधनहरुमा  अनिवार्य ईम्बुस नम्बर प्लेट राख्न निर्देशन गरे सगै उक्त कार्यको बिरोध गरिएको छ ।   जिल्लाको सन्धिखर्क नगरपालिका २ भक्तिटोला चोकमा स्वतन्त्र युवा नागरिक हरूले सवारी साधनमा इम्बोस् नम्बर सिस्टम चाहिँदैन,नागरिक लुट्न पाइँदैन, इम्बोस सिस्टम खारेज गर नेपाली भाषा मेट्न पाइँदैन। लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड सहितको नारा जुलुस  सहित कोण सभा कार्यक्रम समेत  सम्पन्न भएको छ ।
स्वतन्त्र पत्रकार अर्घाखाँचीका अध्यक्ष गुरुदेव खनालले समन्वय गरि आयोजना गरिएको  कार्यक्रममा समाजसेवी नागरिक हेमराज भुसालले इम्बोस नम्बर सिस्टमको विरोध गर्न पर्ने अवस्था र यसले नागरिकलाई पर्न गएको असरको बारेमा कोण सभालाई सम्बोधन गरेका थिए। यातायात व्यावसायि लगायत विभिन्न क्षेत्रका अगुवाहरुको समेत  विरोध प्रदर्शनमा निकै बाक्लो उपस्थिति देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img