आज :हल्कादेखि मध्यम वर्षा

काठमाण्डौ – गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मधेश प्रदेशको सप्तरीसहित अरू ठाउँमा पनि हल्का पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नुर्पगाउँमा १२० मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोकको बोल्डे, ढुङ्गे, नुर्पुगाउँ, तार्के घयाङ्ग, मेलम्ची घयाङ्ग, भोताङ्ग वर्षामापन केन्द्रहरुमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले ती क्षेत्र आसपासमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र आज पनि पहाडी भू–भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै