लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातक तह भर्ना खुला

कुशल दर्लामी बाके । लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि स्नातक तहका विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना प्रक्रिया सुरु गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डिन डा. निरज केसीले B.Tech in Civil Engineering, IT Engineering, Computer Science & Artificial Intelligence, तथा Information Technology मा भर्ना खुला गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रो र तेस्रो ब्याचका विद्यार्थीहरू भर्ना गरिनेछन्।

विश्वविद्यालयका मुख्य विशेषता अन्तर्गत गुणस्तरीय र उद्योगमैत्री पाठ्यक्रम, ६० प्रतिशत आन्तरिक मूल्यांकन प्रणाली, एक महिनाभित्र नतिजा प्रकाशन, र ग्रेड वृद्धि पुनःपरीक्षाको व्यवस्था गरिएको छ।

भर्नाका लागि आवेदन फारम साउन ११ गतेदेखि entrance.ltu.edu.np मा अनलाइनमार्फत उपलब्ध हुनेछ। कक्षा १२ को नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरू पनि परीक्षा दिन योग्य हुनेछन्।

कुल सचिव रेग बहादुर भण्डारीले आर्थिक रूपमा कमजोर, जेहेनदार तथा विशेष समुदायका विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति योजना सार्वजनिक गर्नुभएको छ। पूर्ण छात्रवृत्ति ६ जना, ७५% छुट ३६ जना, ५०% छुट २८ जना र २५% छुट थुप्रै विद्यार्थीलाई प्रदान गरिनेछ।

हाल विश्वविद्यालयमा १९८ विद्यार्थी अध्ययनरत छन् भने आगामी वर्षहरूमा संख्यात्मक वृद्धि गर्दै समावेशी, सुलभ र गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य विश्वविद्यालयले दोहोर्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै