२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

नेपाली कांग्रेस नेतृ निर्मला क्षेत्री पार्टीद्वारा सम्मानित

हृदय भुसाल अर्घाखाँची ।नेपाली कांग्रेस नेतृ एबम पुर्ब लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्री पार्टी द्वारा सम्मानित हुनु भएको छ ।  सोमबार एक कार्यक्रमका बीच केन्द्रिय  कार्यालय, बी.पी. स्मृति भवन, सानेपामा सम्मानित हुनु भएको छ ।

बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग द्वारा सानेपामा  स्थापना गरिएको आधुनिक पुस्तकालय तथा स्रोत केन्द्रका पुस्तकहरू प्रदान गरेबापत पार्टीका केन्द्रिय सभापति शेर बहादुर देउवाद्वारा सम्मान पत्र प्रदान गरिएको थियो ।

बिकास निर्माण र संगठन बिस्तारमा निरन्तर रुपमा कृयाशिल हुँदै आउनु भएकी नेतृ क्षेत्रीले सम्मान ग्रहण गर्दै  सम्मानलाई मैले सेवा, समर्पण र संगठनप्रतिको निरन्तर योगदानको प्रमाणका रूपमा लिएको बताउनु भयो ।
संमानले  मलाई आगामी दिनहरूमा अझ उत्साहपूर्वक पार्टी, काममा लाग्नका साथै सामाजिक न्याय,समानता र समाज बिकासमा अगाडी बढ्न थप प्रेरित गर्ने नेतृ क्षेत्रीको भनाई रहेको छ । अर्घाखाँची जिल्ला बाट प्रतिनिधित्व गर्ने  नेतृ निर्मला निकै गतिशिल र उर्जाशिल महिला नेतृ हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै