इजरायली सेनाले राहत वितरण स्थल नजिकै गोली चलाउँदा गाजामा ५१ जनाको ज्यान गयाे

दक्षिणी गाजामा राहत वितरण स्थल नजिकै इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ५१ जना प्यालेस्टिनीको ज्यान गएको छ ।

इजरायली सेनाले खान युनिसमा सहायता स्थल नजिकैको भीडमा गोली चलाउँदा अन्य दुई जनाभन्दा धेरै घाइते भएका प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो गाजामा सहायता वितरण स्थलहरू नजिकै भइरहेका दैनिकजसो गोलीबारीहरूमध्ये पछिल्लो र सम्भावित रूपमा सबैभन्दा घातक हो ।

खान युनिसको पूर्वमा रहेको राहत वितरण स्थल नजिकै विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत पीठो पाउने आशामा भेला भएका हजारौं प्यालेस्टिनीहरूमाथि इजरायली सेनाले गोलीबारी गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

हिजो संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले इजरायलले खानालाई हतियार बनाएको बताउँदै राहत वितरण केन्द्रहरू नजिकै भएको गोलीबारीको अनुसन्धान गर्न आह्वान गर्नुभएको थियो । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img