प्रेम भित्रको कीमति कुरा

निम्बतरु

केही महत्वपूर्ण मान्छेको नाम उल्टो लेख्दा के होला?
जस्तै निम्बतरुको उल्टो बिषतरु
नामको विपरीत अर्थमा भन्यो भने के होला ?
जस्तै अकल्याणतरु
यो हो आफ्नै नामप्रतिको गम्भीर दुर्व्यवहार !

हिरा पनि दिनदिनै मसार्यो भने
धुम्मिन सक्छ
त्यो जतिसुकै कठोर होस्
वा बहुमूल्य भएपनि/ चम्किलो भएपनि
दुर्व्यवहार गर्यो भने
चमक नष्ट हुनसक्छ
कुनै पनि कीमती कुरा
जस्तै मानिसको इज्जत, प्रेम, सम्बन्ध आदि पनि
बारम्बार अनावश्यक प्रयोग वा उपेक्षा गर्दा
त्यो कमजोर हुन सक्छ ।

दिनभरि बारम्बार पानी राख्यो भने
जरा कुहिन सक्छ गमलाको फूलको
अति मायाले स्वतन्त्रता पनि खोस्न सक्छ
जस्तो ओझेलमा बाँच्न रुचाउने बिरुवाले
शितलता र छाया खोज्दा
आफै जरामा हराइजान्छन्
माथि माथि फुल्नलाई अर्काको काख रोज्दा
सुनगाभा रुख ओइलाउँदा आफै ओइलाउँछ

फूल -जस्लाई खुल्ला आकाश चाहिन्छ
छायाको खोजमा सुनगाभा
काख चढेर पनि चन्द्रमा देख्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img