सुशासन र जबाफदेहिता पहिलो शर्त हो : प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपाली

हृदय भुसाल अर्घाखाँची ।सुशासन र जबाफदेहिता नगरपालिकाको पहिलो शर्त भएको भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले बताउनु भयो । सेबाग्राहीको  माग र  आबश्यकताका आधारमा आफुहरु अगाडी बढेको भन्दै नगरले प्रबाह गर्ने सेबा सरल,सहज,छिटो,छरितो गर्न नगरपालिकाको टिम नै प्रतिबद्ध रहेको बताउनु भयो । सेबाग्राही प्रति पालिका र कर्मचारीको टिम सधैं जबाफदेहि रहेकोले पालिकाको कार्य सम्पादन प्रति समग्रमा कम गुनासो आएको तर केहि गुनासो,सल्लाह,सुझाव,जिज्ञासा र प्रश्न भए जतिबेला पनि उठान गर्न पालिका बासिलाई हार्दिक अनुरोध गर्दछु कार्यालय प्रमुख जग्दिशचन्द्रले भन्नु भयो । सेबाग्राही र जनताका समस्या सुनुवाइ गरि सकेसम्म सामाधान गर्न आफुहरु जिम्मेवार र जबाफदेहि भएको प्रप्रअ नेपालीको भनाई रहेको छ । सुशासन र जबाफदेहिता बिना समृद्व पालिका बन्न नसक्ने भन्दै त्यसका लागी सबै पक्ष उतिकै जिम्मेवार बन्नुपर्ने उहाँले बताउनु भयो । करिब १ बर्ष अगाडी भुमिकास्थान नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा रहनु भएका जग्दिशचन्द्र  निकै सरल,सहज  र सेबाग्राहीमैत्री असल रास्ट्सेबक कर्मचारी भएको सेबाग्राही हरुले बताएका छन् । अध्ययनशिल,लगनशिल उर्जाशिल र गतिशील युबा कार्यालयले प्रमुख जग्दिशचन्द्रले सबैको भावनालाई सहजै बुझ्ने कार्यालय प्रमुख भएको सरोकारवालाहरुको भनाई रहेको छ । जनताको सेबा गर्न आफू कार्यालय समय भन्दा बाहिरको समयमा पनि सम्भब भए सम्म दिन तयार भएको प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्रको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img