काग प्रवृत्ति

निम्बतरु

काग र कागसँगसम्बन्धित
काग र कागसँग सँगठित मानसिकताहरु
आज घर वरिपरि उडे एक फनक

काग र काग- बथान लगायत
काग र कागजन्य प्रवृत्तिहरु
आज घर वरिपरि घुमे एक लर्कन

काग , काग समेत र काग तुल्य
काग र काग सम्बन्धि परम्परा
दही जस्तै जमिरहेछ
जति दूध मिसाउनु दही नै बन्छ

काग,कागसम्म र काग समान
काग र काग समावेश अवस्थाहरु
काग र काग सहित चालचलनहरु
मेरो आँगन वरिपरि घुमिरहेथ्यो
म पापड पेल्न बसिरहेथें
दुई दुखीको मेलापातमा
कोरस गाइरहेथें
भैंसीको अगाडि बिन बजाउनु जत्तिकै भयो पो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img